यस संस्थाका आजीवन सदस्यहरू:
धनकुटा काठमण्डौ संस्कृतिक समाजको स्थापना २०७८ सालमा काठमण्डौ जिल्ला प्रशासन कार्यालयमा कानुनी रुपमा दर्ता भई, नेपाली मौलिक स्थानिय संस्कार, संस्कृतिक तथा लोपोन्मुख कला, भेषभुषा संस्कृतिक धरोहरहरुको उजागर र सम्बद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विस्तार र विकास गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो ।

टिकाराम राई
आजीवन सदस्य

पर्शुराम राई
आजीवन सदस्य

प्रदिप राई
आजीवन सदस्य

बिक्रम राई
आजीवन सदस्य

अमर कुमार राई
आजीवन सदस्य
